Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेस सभापति चुनाव : दोस्रो पटक एकसय बढी मत खसेन

काङ्ग्रेस सभापति चुनाव : दोस्रो पटक एकसय बढी मत खसेन

दैनिकी न्यूज

२८, मंसिर २०७८
काङ्ग्रेस सभापति चुनाव : दोस्रो पटक एकसय बढी मत खसेन
images

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  सभापति पदको दोस्रो चरणमा भएको निर्वाचनमा एकसय १ ३ जना अनुपस्थित भएका छन् । 

निर्वाचन समितिले दिएको समयमा कुल मतदातामध्य ४ हजार ५ सय ६२ मत खसेको छ । 

काङ्ग्रेसको ४ हजार ७ सय ४३ मतदाता थिए । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो तर दोस्रो चरणमा भएको निर्वाचनमा १ सय १३ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा सभापति उम्मेदवार रहेका ५ जनामध्य कसैले पनि पचास प्रतिशत कटाउन नसकेपछि फेरि निर्वाचन भएको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । 

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - २१:५९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology