Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

दैनिकी न्यूज

४, पौष २०७८
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
images

काठमाडौं । आज सरकारको सार्वजनिक बिदा दिएको छ। उधौली पर्व तथा योमरी पुन्ही (ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

देशभर सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सबैलाई सार्वजनिक बिदा दिइएको गृहले निकालेको सूचनामा उल्लेख छ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १०:२८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology