Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

दैनिकी न्यूज

६, पौष २०७८
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै
images

काठमाडौँ । आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।

यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नको लागि सूचना पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरिसकेको छ ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - ०९:३९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology