Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

दैनिकी न्यूज

११, पौष २०७८
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु
images

काठमाडौँ । नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालयमा सुरु भएको छ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक बसेको हो ।

राष्ट्रिय सम्मेलनको अघिल्लो दिन शनिबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ। मा‌ओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुनेछ ।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - ०९:०३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology