Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइपुग्यो १६ लाख ६० हजार डोज मोडर्ना खोप

आइपुग्यो १६ लाख ६० हजार डोज मोडर्ना खोप

दैनिकी न्यूज

११, माघ २०७८
आइपुग्यो १६ लाख ६० हजार डोज मोडर्ना खोप
images

काठमाडौं । नेपालमा कोरोना भाइरस विरूद्धको मोडर्ना खोप १६ लाख ६० हजार डोज आएको छ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ। उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ । रासस

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १५:४२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology