Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

खुकुरी प्रहार गरी दुई जनाको हत्या

खुकुरी प्रहार गरी दुई जनाको हत्या

दैनिकी न्यूज

२४, माघ २०७८
खुकुरी प्रहार गरी दुई जनाको हत्या
images

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । रासस

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - ०८:१०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology