Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज दिउसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज दिउसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

दैनिकी न्यूज

२४, माघ २०७८
आज दिउसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
images

काठमाडौं । आज दिउसो ३ बजे मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

निर्वाचन आयोगको प्रस्तावअनुसार आगामी जेठ ४ गते निर्वाचन मिति घोषणा गर्नुपर्ने राजनीतिक दबाबबीच मन्त्रिपरिषद् बस्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रह अनुसार निर्वाचन आयोगले यसअघि नै स्थानीय तह निर्वाचन जेठ ४ गते एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरिसकेको छ।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १४:०२:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology