Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

४, फाल्गुण २०७८
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दै छ। आज विहान १० बजे बस्ने बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक विहान साढे ११ बजे बोलाइएको छ।

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ। उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०७:०२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology