Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तीन जना एआईजीपीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय

तीन जना एआईजीपीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय

दैनिकी न्यूज

५, फाल्गुण २०७८
तीन जना एआईजीपीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय
images

काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीपीको दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । योसँगै अब एआइजीको संख्या आठ पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १७:४९:३३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology