Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजको संसद बैठक स्थगित, अर्को बैठक भोली बस्ने

आजको संसद बैठक स्थगित, अर्को बैठक भोली बस्ने

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
आजको संसद बैठक स्थगित, अर्को बैठक भोली बस्ने
images

काठमाडौं । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।

बैठक भोली (शुक्रबार) १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।

आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

15.jpg

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १६:०८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology