Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादी केन्द्रको निर्णय

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादी केन्द्रको निर्णय

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादी केन्द्रको निर्णय
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - १३:०१:१२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology