Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्ने

प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्ने

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्ने
images

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गरेका थिए ।

बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन भएपछि पहिलो पटक संसद बैठक बसेको हो।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १४:२२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology