Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फोटोग्राफरले खिचेको १२ तस्बिर समावेश क्यालेन्डर बिमोचन

फोटोग्राफरले खिचेको १२ तस्बिर समावेश क्यालेन्डर बिमोचन

दैनिकी न्यूज

३०, चैत्र २०७८
फोटोग्राफरले खिचेको १२ तस्बिर समावेश क्यालेन्डर बिमोचन
images

काठमाडौं । काठमाडौँ फोटोग्राफर संघले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को क्यालेन्डर बिमोचन गरिएको छ । मंगलबार चर्चित कलाकार सरोज खनालले क्यालेन्डर बिमोचन गरेका हुन् ।कार्यक्रममा नयाँ वर्षको शुभकामना आदनप्रदान र चियापान पनि भएको संस्थाका अध्यक्ष डिगम्बर राजवंशीले जानकारी दिए । संस्थाका सचिव हरि प्रसाद घिमिरेलेका अनुसार कार्यक्रममा संस्थाका सल्लाहकारहरु, वरिष्ठ फोटोग्राफरहरु तथा नव प्रवेशी फोटोग्राफरहरुको सहभागी थिए । नन्दु श्रेष्ठले क्यालेन्डरमा समावेश गरिएको तस्बिरको जानकारी दिइन । संस्थाका सदस्यहरुद्धारा खिचिएको उत्कृष्ट १२ वटा फोटोहरुलाई समावेश गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १४:२३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology