Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

दैनिकी न्यूज

३, बैशाख २०७९
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना
images

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । उनलाई किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए ।

अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उनको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्थिति सन्तोषजनक रहेको बताइएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - ०६:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology