Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, बैशाख २०७९
आज देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेट कार्यक्रममा मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले ३ हजार ८७७ जनाको कोरोना परीक्षण भएको छ ।

उनका अनुसार सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । अहिले सक्रिय संक्रमित ३१८ जना रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - १७:४५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology