Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्थानीय तह निर्वाचनः उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने

स्थानीय तह निर्वाचनः उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने

दैनिकी न्यूज

१५, बैशाख २०७९
स्थानीय तह निर्वाचनः उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने
images

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ।

१२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ।

१६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन्।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०७:५१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology