Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जितपुरसिमरा उपमहानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले अगाडि

जितपुरसिमरा उपमहानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले अगाडि

दैनिकी न्यूज

४, जेठ २०७९
जितपुरसिमरा उपमहानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले अगाडि
images

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा गठबन्धनलाई अग्रता छ ।

गठबन्धनबाट मेयर उम्मेदवार नेकपा (माओवादी केन्द्र) का राजन पौडेल अहिलेसम्म १७ हजार ९३ मतसहित अगाडि छन् ।

नेकपा (एमाले) का सरस्वतीदेवी चौधरीले १५ हजार ४ सय ३६ मत ल्याएकी छिन् । उपमेयरमा भने एमाले अगाडि छ ।

एमालेका भोलाप्रसाद अधिकारी १५ हजार ६ सय ६ मत पाएर अगाडि छन् । नेपाली कांग्रेसका मेघा शाहीले १४ हजार ८ सय ६५ मत ल्याएको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०८:२३:३६ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology