Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दाङको गढवाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

दाङको गढवाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

दैनिकी न्यूज

४, जेठ २०७९
दाङको गढवाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
images

दाङ । दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का यमनारायण पोख्रेल र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदा चौधरी निर्वाचित भएका छन । पोख्रेलले ६ हजार ९०९ मत प्राप्तगरि निर्वाचित भएका हुन । उपाध्यक्षमा शारदाकुमारी चौधरी ५ हजार ८८१ मतले निर्वाचित भएकि छिन ।

यो पालिका २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

यसपालि एमाले तेस्रो स्थानमा खुम्चिन पुगेको छ। ८ वटा वडा रहेको यस पालिकामा एमालेले २, माओवादीले ४, कांग्रेसले २ वडा जितेको छ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ११:३६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology