Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

दैनिकी न्यूज

६, जेठ २०७९
भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै
images

काठामडौं । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार बनेकी रेनु दाहालले अग्रतालाई बढाएकी छन्। हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन्।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७५३ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ४०३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन्। भरतपुरमा मतगणना जारी छ।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ०६:२२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology