Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१६ जिल्लामा माओवादी केन्द्र शून्य

१६ जिल्लामा माओवादी केन्द्र शून्य

दैनिकी न्यूज

६, जेठ २०७९
१६ जिल्लामा माओवादी केन्द्र शून्य
images

काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित १६ जिल्लामा नेकपा माओवादी केन्द्र शून्य हुने अवस्था देखिएको छ।

नतिजा आइसकेका केही जिल्ला र अन्तिम चरणमा रहेकका जिल्ला केलाउँदा माओवादी उपत्यका मात्र नभइ पोखरा महानगर रहेको कास्कीमा समेत पालिकाविहीन भएको हो।

माओवादीले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, धनकुटा, संखुवासभा, तेह्रथुम, रसुवा, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व र बाजुराका एउटै पालिकामा प्रमुख जित्न सकेको छैन।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - १२:०३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology