Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज प्रतिनिधिसभामा दुई विद्येयक पेस हुने

आज प्रतिनिधिसभामा दुई विद्येयक पेस हुने

दैनिकी न्यूज

२३, जेठ २०७९
आज प्रतिनिधिसभामा दुई विद्येयक पेस हुने
images

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले सूचना प्रकासन गरी जानकारी गराएको छ ।

सचिवालयले जारी गरेको सूचनानुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउनेछ । समितिलाई सम्भावित कार्यसूचीमा रहेका विद्येयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०९:५०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology