Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चितवन ३ मा माओवादीका तर्फबाट डा.अधिकारी उम्मेदवार

चितवन ३ मा माओवादीका तर्फबाट डा.अधिकारी उम्मेदवार

दैनिकी न्यूज

२२, आश्विन २०७९
चितवन ३ मा माओवादीका तर्फबाट डा.अधिकारी उम्मेदवार
images

चितवन । नेकपा (माओवादी केन्द्र) बाट चितवन क्षेत्र नं. ३ मा भरतपुर अस्पतालका अध्यक्ष, फिजिसियन डा. भोजराज अधिकारी उम्मेदवार हुनुहुने भएको छ । माओवादी स्रोतका अनुसार पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निश्चित भएको छ ।

गत संसदीय निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । प्रचण्ड नेकपा एमालेको समर्थनमा विजयी हुनु भएको हो । अहिले पाँच दलीय गठबन्धनका तर्फबाट डा। अधिकारी उम्मेदवार हुनुहुनेछ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १९:२६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology