Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोरखा–२ मा प्रचण्ड अगाडि

गोरखा–२ मा प्रचण्ड अगाडि

दैनिकी न्यूज

६, मंसिर २०७९
गोरखा–२ मा प्रचण्ड अगाडि
images

काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन्। अहिलेसम्म ८ हजार ५४० मत गणना भएको छ।

सत्ता गठबन्धनबाट उम्मेदवार भएका प्रचण्डले अहिलेसम्म ४ हजार ८३२ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले अहिलेसम्म १ हजार ४२४ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले अहिलेसम्म १ हजार १७६ मत ल्याएका छन्। मतगणना जारी छ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०८:४४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology