जाजरकोट । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले अग्रता लिएको छ।
सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार हजार तीन सय ८८ मत गणना हुँदा दुई हजार दुई सय ८५ मत प्राप्त गरी अग्रता लिएको हो।
एमालेका निरज आचार्यले १ हजार सात सय ७६ मत प्राप्त गरी पछ्याइरहेका छन् ।