Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवा डडेलधुराबाट सातौपटक निर्वाचित

देउवा डडेलधुराबाट सातौपटक निर्वाचित

दैनिकी न्यूज

७, मंसिर २०७९
देउवा डडेलधुराबाट सातौपटक निर्वाचित
images

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा सातौ पटक निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । नेकपा एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने ७ हजार ५३५ मत पाउदै तेस्रो स्थानमा रहे ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:४८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology