काठमाडौं । बुधवार साँझ सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार केपी ओली दोब्बरभन्दा बढी मतान्तरले सांसदमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३१९ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मत पाए ।
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार -
२०:१८:२९ बजे