Logo

आइतवार, श्रावण २४ गते २०८३

images

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, पौष २०७९
थप ८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार ४ सय ३२ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ जना पुगेको छ ।

images
प्रकाशित मिति :पौष १२, २०७९ मंगलवार - २१:२६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology