Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे अन्योलमा निर्वाचन आयोग

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे अन्योलमा निर्वाचन आयोग

दैनिकी न्यूज

१८, पौष २०७९
राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे अन्योलमा निर्वाचन आयोग
images

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’ बारे निर्वाचन आयोग नै अन्योलमा देखिएको छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो ।

सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन’बारे संविधानमा उल्लेख भए पनि शपथ’बारे अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०७:०२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology