Logo

सोमवार, श्रावण २५ गते २०८३

images

८ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

८ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

१८, पौष २०७९
८ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा करिब पौने ८ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो।

यो कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

यो कम्पनीले केही महिनाअघि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो। 

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - १९:४९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology