Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अनितादेवीले लिइन् मन्त्रीको शपथ

अनितादेवीले लिइन् मन्त्रीको शपथ

दैनिकी न्यूज

२९, श्रावण २०८०
अनितादेवीले लिइन् मन्त्रीको शपथ
images

काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १०:४७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology