Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२१, कार्तिक २०८०
मंगलबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ तोलामा १० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १४ सय १५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १३:३१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology