Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

२३, कार्तिक २०८०
सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । सुनको भाउ आज (बिहीबार) एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो (बुधबार) तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । सो दिन (बुधबार) पनि सुनको मूल्य तीन सय रुपैयाँले घटेको थियो ।

Screenshot 2023-11-09 112126.png

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ११:१७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology