Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

दैनिकी न्यूज

२१, मंसिर २०८०
सुनको भाउ फेरि बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार बढेको छ ।

यो दिन छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । अघिल्लो कोराबार दिन बुधबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।

यो दिन चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - १४:४८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology