Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

६, पौष २०८०
सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ। हिजो (बिहिबार) प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १३:०१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology