Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

९, पौष २०८०
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ३५० रुपैयाँ छ । हिजो आइतबार समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको मूल्य कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ११:१३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology