Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१३, पौष २०८०
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको भाउ तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको भाउ समेत तोलामा १ हजार ३ सय रुपैयाँले नै घट्दै १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको भाउ भने अघिल्लो दिनको भाउमा ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - ११:३७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology