Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

दैनिकी न्यूज

२७, पौष २०८०
सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

world vision.jpg

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ११:२२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology