Logo

आइतवार, श्रावण २४ गते २०८३

images

२०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक

२०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक

दैनिकी न्यूज

२, फाल्गुण २०८०
२०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक
images

काठमाडौँ । सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्म जयन्ती बिदा छन् । त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका बिदाको सूची छुट्टै रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १९:१८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology