Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

दैनिकी न्यूज

१५, फाल्गुण २०८०
आज सुनको भाउ स्थिर
images

काठमाडौं । आज (मंगलबार) सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि भाउमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३८० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख १ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ८३ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १०:५४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology