Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको फर्सिडोलको हिरा इटा भट्टाको मिनि ट्रक पल्टिदा कुमालको मृत्यू

ललितपुरको फर्सिडोलको हिरा इटा भट्टाको मिनि ट्रक पल्टिदा कुमालको मृत्यू

दैनिकी न्यूज

२४, फाल्गुण २०८०
ललितपुरको फर्सिडोलको हिरा इटा भट्टाको मिनि ट्रक पल्टिदा कुमालको मृत्यू
images

ललितपुर । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा २ क ६२४ नम्बरको मिनि ट्रक पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२२ फर्सिडोल बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - ०७:४२:३८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology