Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलको भाउ बढ्यो

पेट्रोलको भाउ बढ्यो

दैनिकी न्यूज

१९, चैत्र २०८०
पेट्रोलको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो।

पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ। भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ।

निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।

images
प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - ०६:४३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology