Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

१९, बैशाख २०८१
सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउघटेको छ ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज (बुधबार) २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले घटेर १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - ११:४३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology