Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

२४, बैशाख २०८१
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
images

काठमाडौं । बागमती प्रदेश सरकारले आज सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णयअनुसार बिदा दिने भएको हो ।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

images
प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - ०६:०९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology