Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ ५ सयले घट्यो

सुनको भाउ ५ सयले घट्यो

दैनिकी न्यूज

२३, फाल्गुण २०८१
सुनको भाउ ५ सयले घट्यो
images

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आज चाँदी ३ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - ११:१९:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology