Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्ने क्रम आज पनि जारी, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्ने क्रम आज पनि जारी, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, मंसिर २०८२
सुनको भाउ बढ्ने क्रम आज पनि जारी, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सुनको भाउ बढ्ने क्रम आज पनि जारी रहेको छ । बुधबार स्थानीय बजारमा सुन तोलामा ९ सय रुपैयाँले महङ्गिएको छ ।
यससँगै आज सुन प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ३४७ हजार ९ सयमा भएको थियो । उक्त दिन सुनको मूल्य ५ हजार २ सयले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०८२ बुधवार - ११:५०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology