काटमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सभापति रवि लामिछाने नै रहने र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने
सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच ७ बुँदे सहमति भएको छ । सहमतिअनुसार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएको छ । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस सहमति
