Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२७, माघ २०८२
सुनको भाउ बढ्यो
images

काठमाण्डौ । स्थानीय बजारमा आज सुनको भाउ बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ ४ हजार १ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेका छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०८२ मंगलवार - ११:१०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology