Logo

आइतवार, श्रावण २४ गते २०८३

images

केन्द्रीय सदस्य खड्कासहित जसपाका तीन नेता नेकपामा प्रवेश

केन्द्रीय सदस्य खड्कासहित जसपाका तीन नेता नेकपामा प्रवेश

दैनिकी न्यूज

१८, फाल्गुण २०८२
केन्द्रीय सदस्य खड्कासहित जसपाका तीन नेता नेकपामा प्रवेश
images

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का केन्द्रीय सहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुरको महालक्ष्मी नगरपालिका–६ का वडा सदस्य सुरेन्द्र महर्जन नेकपामा प्रवेश गरेका हुन्।

dainikeenews advertise.jpg

तीनै नेतालाई सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - १३:१५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology