Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

रामहरि कार्की

१२, जेठ २०७७
अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि
images

बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना र रुपन्देहीका एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - २०:४५:४९ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology