Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आव्हान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आव्हान

दैनिकी न्यूज

१३, जेठ २०७७
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आव्हान
images

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
मंगलबार साँझ ५ बजे सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
संविधान संशोधन, देशमा बढ्दै गएको कोरोना संक्रमण र विदेशबाट नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा छलफल हुन सक्ने बताइएको छ ।
कुन विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको भन्ने स्पष्ट भइसकेको छैन ।

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १४:५७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology